सिनेमा Archives | Page 34 of 155 | Khabarhub Khabarhub

सामाजिक विषयवस्तुमा ‘नाङ्गो गाउँ’

काठमाडौँ– अभिनेता दयाहाङ राई अहिले व्यस्त अभिनेताका रुपमा परिचित छन्। गत वर्ष प्रदर्शन भएको ‘कबड्डी ४’ र यो वर्षकै पहिलो दिन भएको ‘जारी’ को सफलतापछि उनी एकपछि अर्को चलचित्रमा काम गरिरहेका छन्। उनी अभिनीत नयाँ चलचित्र ‘नाङ्गो गाउँ’ यही भदौ २९ गते प्रदर्शन हुँदैछ ।  राष्ट्रिय चलचित्र पुरस्कार विजेता निर्देशक दीपेन्द्र लामाले निर्देशन गरेका चलचित्रमा…