सिनेमा Archives | Page 35 of 155 | Khabarhub Khabarhub

पूर्वराष्ट्रपति भण्डारीले हेरिन् ‘बगान’

काठमाडौँ– एकल आमाको जीवन, सङ्घर्ष र शिक्षाको महत्व दर्शाइएको नेपाली चलचित्र ‘बगान’ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हेरेकी छन् । मंगलबार उक्त चलचित्रको विशेष प्रदर्शनी हेरेपछि उहाँले राम्रो लागेको प्रतिक्रिया दिइन् । पूर्वराष्ट्रपति भण्डारीले भनिन्, 'चलचित्र राम्रो बनेको रहेछ । कथावस्तु मन परेकैले चलचित्र अन्तसम्म हेरेँ ।' विशेष प्रदर्शनीमा अभिनेता मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, राजनीतिज्ञ…