Live on
Your Voice, Your Power
काठमाडौं- नायिकाद्वय प्रियंका कार्की र दिया मास्के केन्द्रीय भूमिकामा रहेको हरर फिल्म ‘ममी’को प्रदर्शन मिति माघ २५ लाई तोकिएको छ । निर्माण पक्षले मंगलबार फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गरी प्रदर्शन मितिबारे जानकारी दिएको हो । सार्वजनिक पोस्टरमा एउटा ठूलो रुखको फेदमा घर रहेको देखाइएको छ। त्यही रुखको आकारमा प्रियंका र दियालाई प्रस्तुत गरिएको छ ।…