सिनेमा « Khabarhub

फिल्म ‘हरिबहादुरको जुत्ता’ मा प्रियंकाको प्रवेश

काठमाडौं- फिल्म ‘हरिबहादुरको जुत्ता’मा नायिका प्रियंका कार्कीको प्रवेश भएको छ । निर्माण पक्षले आइतबार उनी अनुबन्ध भएको जानकारी दिएको हो । यसअघि नै फिल्ममा हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का अनुबन्ध भइसकेका छन् । निर्देशक दीपेन्द्र के खनालका अनुसार फिल्ममा उनीहरुसहित अन्य कलाकारको पनि अभिनय रहेन छ । अहिले आफूहरु कलाकार चयनकै क्रममा रहेको उनले…