सिनेमा « Khabarhub

‘सेल्फी’ सुपरफ्लप भएपछि तनावमा अक्षयकुमार 

मुम्बई– अक्षय कुमार र इमरान हाश्मी स्टारर फिल्म ‘सेल्फी’ शुक्रबारबाट हलमा रिलिज भएको छ । सबैभन्दा खराब अवस्थामा पनि अक्षय जस्ता स्टारको फिल्मबाट सम्मानजनक कलेक्शनको अपेक्षा गरिएको थियो तर ‘सेल्फी’ यी सबै अपेक्षाहरू भन्दा धेरै कम कलेक्सन गरेर सबैलाई निराशा बनाई दिएको छ ।  ‘गुड न्युज’ र  ‘जुग्जुग जियो’ जस्ता फिल्म बनाएका राज मेहताले ‘सेल्फी’…