Live on
Your Voice, Your Power
काठमाडौँ– कोरोना भाइरसको महामारीका कारण भएको लकडाउनमा ओटीटीमा दर्शक बढे । घरमै रहनु पर्ने बाध्यता भएकाले मनोरञ्जनको लागि ओटीटीका विभिन्न प्रदायकहरू दर्शकको रोजाइमा परे । नेटफ्लिक्स, डिज्नी प्लस हटस्टार, अमेजन प्राइम जस्ता प्लेटफर्मले बढ्दो दर्शकलाई देखेर कन्टेनमा समेत उत्तिकै लगानी गरे । त्यसैकारण दर्शक माझ यी प्लेटफर्महरु लोकप्रिय भए । हलमा आउन तयार फिल्मलाई ओटीटीमा ल्याइयो…