सिनेमा Archives | Page 74 of 155 | Khabarhub Khabarhub

दृष्टि दानको कथामा ‘थर्ड आई’

काठमाडौं–आशुतोष फिल्मस् प्रोडक्सनको व्यानरमा सर्ट फिल्म ‘थर्ड आई’ को धमाधम छायांकन भइरहेको छ । आशुतोष अधिकारीको निर्देशनमा बनिरहेको फिल्मको यतिबेला चितवन र पोखरामा छायांकन भइरहेको छ । निर्देशक अधिकारीका अनुसार फिल्मले विश्वमा रहेका दृष्टिविहिनहरुलाई दृष्टियुक्त व्यक्तिले मरणोपरान्त दृष्टि दान गरेमा कोही पनि दृष्टिविहिन हुन नपाउने कथा देखाउनेछ । लायन्स क्लब भरतपुर सप्तरंगीको सहकार्य निर्माण भइरहेको…