Live on
Your Voice, Your Power
काठमाडौँ– टम क्रुजले विश्वलाई खतराबाट बचाउन गर्ने संघर्षको कथा हेर्ने शृंखला अझै बाँकी छन् । जासुसी कथामा टम क्रुजलाई मुख्य भूमिकामा लिएर निर्माण हुँदै आएको मिसन इम्बोसिबलको नयाँ सिरिज 'डेड रेकोनिङ’ को अफिसियल टिजर ट्रेलर रिलिज भएको छ । निर्माण कम्पनी प्यारामाउन्ट पिक्चर्सले फिल्मको टिजर सार्वजनिक गर्दै रिलिज कन्फर्म गरेको हो । फिल्ममा टमले इथन हन्टको…