Live on
Your Voice, Your Power
काठमाडौं– अमेरिकामा रहेका नेपाली कलाकारहरुले चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषमा तीन लाख बढी रुपैंयाँ सहयोग गरेका छन् । ६ महिना अघि अमेरिका पुगेर आएकी कोषकी संयोजक अभिनेत्री बसुन्धरा भुषालमार्फत उनीहरुले कोषलाई सहयोग गरेका हुन् । बसुन्धराका अनुसार हालसम्म कोषमा चार करोड बढी रकम जम्मा भइसकेको छ । हिजो बुधवार भुसालले चलचित्र विकास बोर्डका अध्यक्ष…