सिनेमा « Khabarhub

‘को–हजबेण्ड’लाई स्लोभाकियामा अवार्ड

काठमाडौं–नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान (को–हजबेन्ड)’ले युरोपको स्लोभाकियास्थित पोपराडमा आयोजित २९ औं ‘इन्टरनेशनल फिल्म फेस्टिबल अफ माउन्टेन फिल्मस्’मा ‘अनरेवल मेन्सन अवार्ड’ जितेको छ । आइतबार राति आयोजित अवार्ड समारोहमा निर्देशक गणेश पाण्डे र निर्मात्री शारदा गैरेले अवार्ड लिएका थिए । अवार्डको घोषणा गर्दै निर्णायक मण्डलले नेपालको अद्वितीय बहुपतीय प्रथाका बारेमा वृत्तचित्रमा…