अन्तर्वार्ता Archives | Page 2 of 4 | Khabarhub Khabarhub

पत्नीवियोगलाई संगीतमा उन्दै मदनकृष्ण, छोरी सराना भन्छिन्– ‘तिमी जूनजस्तै प्यारो’

काठमाडौं– हेर्दा तरल देखिए पनि आँसु भाव हो । अक्षरले यसलाई बोक्न सक्दैन । आँसु बुझ्न आँसुमै बिलाउनु पर्छ । अरुलाई हसाउँदै आधा दशकदेखि पत्नीवियोगको पीडामा रहेका वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी श्रीमती यशोदा बितेको पाँच वर्ष बितिसकेको छ । पत्नी वियोगको पीडा भुलाउन उनलाई छोरा यमन र छोरी सराना लौरो बन्ने प्रयास गर्दै आएका छन्…