अवार्ड « Khabarhub

नेप्लिज फेसन होमको सहयोग

काठमाडौं– सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः’ तथा यसको आयोजक संस्था नेप्लिज फेसन होमले भीनपा –२ दोलखा बालबालिकालाई खाद्यान्न र स्टेसनरी सामग्री सहयोग गरेका छन् । भीनपा –२ दोलखा बाल मन्दिरमा आश्रित बालबालिकाका लागि नेप्लिज फेसन होम काठमाडौंकी अध्यक्ष हेमा मान्नधरको आयोजनामा नेपाल क्योकुशिन–सेइसिन काइकान कराँते संघ, लायन्स क्लब अफ काठमाडौं टेम्पल भ्याली क्योकुशिन कराँते संघका अध्यक्ष…