अवार्ड « Khabarhub

भारतीय सौन्दर्य प्रतियोगीलाई नेपाली कोरियोग्राफर रोजिनबाट अनलाइन ग्रुमिङ

काठमाडौं– नेपालका फेसन कोरियोग्राफर एवं सञ्चारकर्मी रोजिन शाक्यले भारतमा सञ्चालन हुँदै गरेको सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस हेरिटेज इण्डिया’को अनलाइन माध्यमबाट ग्रुमिङ कक्षा सम्पन्न गरेका छन् । म्रुनाल इन्टरटेनमेन्ट एण्ड ग्रुमिङको आयोजनामा भारतमा राष्ट्रियस्तरमा आयोजना हुँदै आएको यो प्रतियोगिताको रोजिनले शालै गुगलमीटको माध्यमबाट अनलाइनमार्फत् ग्रुमिङ सेसन पुरा गरेका हुन् । कोरियोग्राफर रोजिनका अनुसार प्रतियोगीलाई स्टेज…