अवार्ड « Khabarhub

‘इजरायली फिल्म महोत्सव’मा गाडीभित्रै फिल्म हेर्न पाइने

काठमाडौं– नेपालस्थित इजरायली राजदूतावासले इन्टरनेशनल साउण्ड सर्भिसेसको प्रावधिक सहकार्यमा ‘१३औं इजरायली फिल्म महोत्सव’को आयोजना गर्ने भएको छ । यो महोत्सव २६–२७ नोभेम्बर २०२१ अर्थात १०–११ मंसीर २०७८ मा होटल सोल्टीको पार्किङ क्षेत्रमा हुँदैछ । दुतावासले एक विज्ञप्ती जारी गर्दै यस महोत्सवसँगै नेपालमा पहिलोपटक ‘ड्राइभ–इन शो’को आयोजना हुन लागेको जानकारी दिएको छ । आफ्नै गाडीभित्रको सुरक्षित…