सेलिब्रेटी Archives | Page 30 of 54 | Khabarhub Khabarhub

बुबा चंकीले सम्झाउँदा किन रिसाएकि थिइन् अनन्या

बलिउड फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ र ‘पति पत्नी और वो’को रिमेकमा काम गरेकी अभिनेत्री हुन् अनन्या पाण्डे । दुई हिट फिल्ममा अभिनेत्रीका रुपमा देखा परेकी अनन्याका बारेमा उनको काम प्रतिको लगाव चर्चामा छ । सानैमा अभिनेत्री बन्ने रहर पालेकी अनन्या सन् ८० र ९० को दशकका चर्चित अभिनेता चंकी पाण्डेकी छोरी हुन् ।…