सेलिब्रेटी Archives | Page 29 of 54 | Khabarhub Khabarhub

युट्युव च्यानलमा चर्चा कमाउने बलिउड स्टार को को ?

हालैमा बलिउड अभिनेता विद्युत जमवालले युट्युबमा एक च्यानलको शुरुवात गरेका छन् । उनले आफ्नो युट्युब च्यानलमा पानी माथि दौडदै गरेको भिडियोलाई पहिलो भिडियोका रुपमा हालेका छन् । यसलागी विद्युतले लामो समय पानीमा दौडने अभ्यास गरेका थिए । यसबाट प्रष्ट हुन्छ, बलिउड स्टार केवल फिल्ममा मात्र नभई आफ्ना युट्युब च्यानलमा कति संवेदशनशिल छन् । यस्तैमा फिल्मबाहिर…