Live on
Your Voice, Your Power
काठमाडौं - नेपालीले मौका र अवसर प्राप्त गरे भने कोही भन्दा पछि छैनन् भन्ने उदाहरण दिएकी छिन् २५ वर्षीया नेपाली मुलकी बेलायती नागरिक प्रतिष्ठा राउत । उनले आफूलाई अब्बल साबित गर्दै मिस इण्डल्याण्ड २०१९ को सेमीफाइनलसम्म यात्रा गर्न सफल भएकी थिइन् । राउत हङ्गकङ्गमा जन्मेकी हुन् । योसँगै उनी मिस इन्डल्याडको फाइनल चरणमा पुग्ने पहिलो…