मोडल « Khabarhub

तस्वीरमा हेर्नुहोस् सनि लियोनीको दीपावली

काठमाडौं– दीपावली अर्थात् दीपको पर्व । दक्षिण एसियाका हिन्दूहरुको मुख्य पर्व दीपावलीमा अहिले अन्य धर्म तथा सम्प्रदायका व्यक्ति पनि सहभागिता बढ्दै गइरहेको छ । कलाकारदेखि राजनीतिक दलका नेताहरुले धार्मिक दायरलाई नाघ्दै दीपावलीलाई धार्मिक सहिष्णुता बढाउने पर्वका रुपमा चिनाउने प्रयास गरिरहेका हुन्छन् । नेपाल, भारत, पाकिस्तान, श्रीलंकासहित विश्वका विभिन्न देशमा रहेका हिन्दूहरुले धार्मिक विधिअनुसार मनाउने दीपावली…