Live on
Your Voice, Your Power
काठमाडौँ - गायक मनोज केसीको स्वरमा रहेको ‘घर त गैरी गाउँ’ गीत सार्वजनिक गरिएको छ । उक्त गीतमा गायिका अस्मिता अधिकारीले मनोजलाई स्वरमा साथ दिएकी छन् । मनोज केसी र रामकुमार गुरुङ (आरके गुरुङ)को शब्द सृजना रहेको सो गीतमा आरके गुरुङले संगीत भरेका छन् । झम्के साँझ, सोल्टिनी, मस्यौरी, चाइनेजो, साह्रै मन अत्त्याउनी, भँमरा, फिदा,…