Live on
Your Voice, Your Power
काठमाडौँ– कलाकार दिपेश वैद्यको नयाँ गीत 'कथा' बजारमा आएको छ । विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय रहेका वैद्यले आफ्नो नयाँ कोसेली दर्शकमाझ पस्किएका छन् । यस गीतमा शब्द संगीत पनि उनी आफैले गरेका छन् । यस गीतको एरेञ्ज एनडी राईले गरेका छन् । कथा नामक गितमा जुलेन ओझा, ग्रिस्मा ताम्राकारको अभिनय रहेको छ ।…