संगीत « Khabarhub

फिल्म ‘आँबाट आमा’को गीत ‘लैजा खबर’को नेवारी भर्सन यमनले गाए, मदनकृष्णले शब्द मिलाए

काठमाडौं – नायिका विपना थापा र नायक पल शाह शीर्ष भूमिकामा रहेको फिल्म ‘आँबाट आमा’मा समावेश गीत ‘लैजा खबर ए हावा’लाई नेवारी भर्सनमा सार्वजनिक गरिने भएको छ । प्रचारमा नेवारी समुदायका दर्शकहरुलाई समेट्ने हेतुले यो गीत निकाल्न लागिएको हो । निर्माण पक्षका अनुसार नेवारी भर्सनको गीतमा यमन श्रेष्ठले स्वर दिने भएका छन् । अहिले युट्युबमा…