संगीत « Khabarhub

खेलाडी छाेरा र आमाको कथामा ‘नचिनेको मान्छे’

काठमाडौं– एक युवा खेलाडी र आमाको कथा समेटिएको ‘नचिनेको मान्छे’को भिडियो सार्वजनिक भएको छ । सरिता गिरी र नारन नेपाली अभिनित भिडियो नारायण नेपाली युट्युबमार्फत सार्वजनिक गरिएको हो । गायक नारायण नेपालीको स्वर रहेको गीतमा पुरुषोत्तम ढुंगेलको शब्द तथा राजनराज शिवाकोटीको संगीत र संगीत संयोजन छ । पवन सुस्लिङको छायांकन रहेको भिडियोमा सिद्धान्त मगरको सम्पादन…