Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली चलचित्र, गीतसंगीत, कला तथा संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धन र बजार व्यवस्थापन गर्न स्थापित नेप्सिनेले राजधानीको होटल र्याडिसनमा एक कार्यक्रम गर्दै १ सय ५० बढी स्रष्टालाई रोयल्टी प्रदान गरेको छ । नेप्सिनेले संगीत अधिकार व्यवस्थापन र लाइसेन्सिङ सेवाको औपचारिक सुरुवात गर्दै स्रष्टालाई विभिन्न देशबाट तीन महिनायता संकलित रोयल्टी रकम प्रदान गरेको हो । रोयल्टी पाउने…