Live on
Your Voice, Your Power
काठमाडौंं - गायक शान भुसाल र गायिका सलिना बिकको स्वरमा गीत ‘संगी’ सार्वजनिक भएको छ । कपिलराज गिरीको शब्द र शानको संगीतमा यो गीत तयार भएको हो । गीतको भिडियोमा नायक पल शाह र मोडल सजिना श्रेष्ठ फिचर्ड छन् । यस रोमान्टिक गीतको भिडियोमा पल र सजिनाको रोमान्स देख्न सकिन्छ । मनाङको रमणीय स्थानमा पाँच…