संगीत « Khabarhub

‘जाउँ न कान्छी जाउँ’मा सुधीर र गीता

काठमाडौं– गायक अनिस अधिकारी र रचना रिमालको स्वरमा रहेको ‘जाउँ न कान्छी जाउँ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायक अधिकारीकै शब्द तथा संगीत रहेको छ । टिकटकबाट चर्चामा आएका दुई कलाकार सुधीर श्रेष्ठ र गीता ढुंगाना भिडियोमा फिचर्ड छन् । टिकटकमा डोयट गर्ने क्रममा नजिक भएको जोडीको प्रेमलाई भिडियोमा उतारिएको छ । सुबोल…