Live on
Your Voice, Your Power
काठमाडौं– दिवंगत गायक प्रेमध्वज प्रधानको गीत ‘ती आँखामा’को कभर गायन प्रतियोगिताको फिनालेका लागि एघार जोडी छानिएका छन् । एशियन म्युजिकले आयोजना गरेको प्रतियोगितामा गीतका लागि १ सय ७३ जनाले भिडियो पठाएका थिए । हालसम्म प्राप्त भएका गायन भिडियोबाट निर्णायक टोलीले उत्कृष्ट ११ जोडीलाई चयन गरेको एशियन म्युजिकका अध्यक्ष इश्वर गुरुङले बताए । प्रतियोगिताका लागि युनिशा…