संगीत Archives | Page 48 of 84 | Khabarhub Khabarhub

अमेरिकामा सुनिए बुद्धवीरका गीत

काठमाडौं– अमेरिकामा ‘बुद्धवीर लामा दशौं गीतिमय साँझ २०२१’ आयोजना गरिएको छ । गीतकार बुद्धवीर लामाको एकल गीतहरु प्रस्तुत भएको कार्यक्रम शनिबार साँझ (नेपाली समय अनुसार आइतबार) पेन्सिलभेनिया राज्यको ह्यारिसबर्ग शहरमा आयोजना भएको थियो । कार्यक्रममा लामाको रचना रहेको दर्जन बढी गीतहरु विभिन्न कलाकारहरु प्रस्तुत गरेका थिए । जसमा यमु राईले ‘धोखा दियौ तिमीले’ र ‘लाली…