संगीत « Khabarhub

‘जसलाई मैले’मा बुहारीको पीडा

काठमाडौं– बुहारी र छोरी बराबर हुन् भन्ने सन्देश बोकेको गीत ‘जसलाई मैले’ सार्वजनिक भएको छ । गीतमा स्वरुपा रसाइलीको स्वर, राजकुमार सुनारको शब्द तथा बीबी अनुरागीको संगीत छ । गीतले बुहारीलाई पनि छोरीको जस्तै व्यवहार गर्नुपर्छ भन्ने पनि सन्देश दिएको छ । समन अधिकारी निर्देशित भिडियोमा गौरव पहारी, उत्साह घिमिरे, विशाल पहारी, कमला रेग्मीलगायतका कलाकारको…