संगीत « Khabarhub

निशालाई ‘इन्द्रेणी’ सञ्चालक कृष्ण कँडेलको सहयोग

काठमाडौं– नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेलाई आर्थिक सहयोग गर्ने क्रम रोकिएको छैन । यही क्रममा चर्चित टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’का सञ्चालक कृष्ण कँडेलले आर्थिक सहयोग गरेका छन् । कँडेलले नर्भिक अस्पताल पुगेरै निशालाई ६० हजार सहयोग गरेका हुन् । कँडेलले यसअघि पनि निशालाई आर्थिक सहयोग गरेको बताए । उनले उक्त रकम निशाका पिता…