Live on
Your Voice, Your Power
काठमाडौं–गायक, गीतकार तथा संगीतकार बालकृष्ण न्यौपानेको स्वरमा नयाँ गीत ‘प्रशंसा गर्छौ’को भिडियो सार्वजनिक भएको छ । गायक न्यौपानेको स्वर, शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोमा मोडल सुनील क्षत्री र रेजिना मगरको रोमान्स छ । आफ्नो मायालुसँग रोमान्स गरेको कल्पना गर्दै प्रेमको डुबेको दृश्यलाई निर्देशक सुरज श्रेष्ठले कलात्मक शैलीमा भिडियोमा प्रस्तुत गरेका छन् । ‘प्रशंसा’…