Live on
Your Voice, Your Power
काठमाडौं–गाउँ चिनाउने उद्देश्यका साथ ‘मेरो शैलुङ गाउँ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा रचना रिमालको स्वर, तेजेन्द्र गुरुङको संगीत र प्रेम गुरुङको शब्द छ । राजधानीमा शनिबार एक कार्यक्रम गर्दै भिडियो सार्वजनिक गरियो । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, निर्देशक शोभित बस्नेत, चलचित्र पत्रकार संघका सचिब रघुनाथ सापकोटा, कलाकार शेरबहादुर तामाङ, निर्देशक…