Live on
Your Voice, Your Power
काठमाडौं–वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको बिहीबार दिउँसो निधन भएको छ । उनको सुन्धारास्थित काठमाडौं न्यूरो अस्पतालमा निधन भएको हो । प्रधान ८३ वर्षका थिए । संगीतकार लक्ष्मण शेषले आफूलाई प्रेमध्वजकी श्रीमतिले उनको निधन भएको जानकारी दिएको बताए । ‘मलाई भाउजूले फोन गरेर उहाँको निधनको बारेमा जानकारी दिनुभएको छ । विस्तृत बुझ्न बाँकी छ’, उनले…