Live on
Your Voice, Your Power
काठमाडौं–गायक तथा संगीतकार राजनराज शिवाकोटी र गायिका जुनु रिजाल काफ्लेको स्वरमा ‘मै मत्ते जवानी’ गीत सार्वजनिक भएको छ । गीतमा राजेन्द्र थापाको शब्द र गायक शिवाकोटीकै संगीत छ । गीतको भिडियोमा सुनील क्षेत्री र लोसिना लामिछाने फिचर्ड छन् । भिडियोमा सुनीलकै कोरियोग्राफी र निर्देशन छ । समिता स्नेह इन्टरटेनमेन्टले बजारमा ल्याएको गीतको भिडियोमा दीपक गिरीको…