Live on
Your Voice, Your Power
काठमाडौं–गायिका मेलिना राईको स्वरमा नयाँ गीत ‘तिमी बिना’को भिडियो सार्वजनिक भएको छ । गीतमा रोविन टोटोको शब्द, तारा लक्सम लिम्बुको संगीत तथा टेकेन्द्र याक्सो लिम्बुको संगीत संयोजन छ । जीवन स्वारको निर्देशन रहेको भिडियोमा विश्वजित रिमाल र अस्मिता ढकाल फिचर्ड छन् । भिडियोमा मार्बिन मौसम दराई, विवेक पराजुली र संगीता पराजुलीको पनि अभिनय छ ।…