संगीत « Khabarhub

‘औंसी रातैमा’ लिएर आइन् एलिना

काठमाडौं– गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘औंसी रातैमा’को भिडियो सार्वजनिक भएको छ । गीतमा मोहन थापाको शब्द, देव कोइमीको संगीत र डीजे एलेक्सको एरेञ्ज छ । भिडियोमा दीपक घिमिरे र अनुसुया ठकुरी फिचर्ड छन् । अमितेश शाहको कन्सेप्ट र निर्देशन रहेको भिडियोमा शौखिन तिमिल्सिनाको सम्पादन र कलर, बिन्दिरा श्रेष्ठको मेकअप, सुरेश पाण्डेको कोरियोग्राफी, विक्रम…