Live on
Your Voice, Your Power
काठमाडौं–गायिका देवी घर्तीमगरको स्वर रहेको गीत ‘मुटुको टुक्रा’को भिडियो सार्वजनिक भएको छ । गीतमा ज्योति गुरुङको शब्द तथा सुरज लामिछानेको संगीत र एरेन्ज छ । गीतमा एक प्रवासी आमाले स्वदेशमा भएका आफ्नै दुई सन्तानको सम्झना गरेको कथा प्रस्तुत गरिएको छ । भिडियोमा ज्योतिकै अभिनय छ । भिडियोमा अनिश्का थापा, शंकर पाण्डे, सलोनी रन्जितकार र इभा…