संगीत « Khabarhub

२४ वर्षपछि सनीले ल्याइन् ‘खुला आकाश’ (भिडियो)

काठमाडौं – अभिनेत्री सनी रौनियारले 'खुला आकाश' बोलको गीत सार्वजनिक गरेकी छिन् । 'प्रेमपिण्ड' फेम्ड यी अभिनेत्रीले आइतबार ११० औँ अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा सनीले महिला सशक्तिकरणको आवाज बोल्ने गीत बजारमा ल्याएकी हुन् । सार्वजनिक गीतमा सनीको पनि अभिनय छ । गीतले महिलाको पक्षमा बोल्छ । झन्डै २४ वर्ष पछाडि आफ्नै आवाजमा गीत बजारमा ल्याएकी…