संगीत « Khabarhub

पूजा र प्रकाशबीच विवाद मिल्यो

काठमाडौं – कलाकार पूजा शर्मा र सञ्चारकर्मी प्रकाश सुवेदीबीच चलिरहेको विवाद मिलेको छ । चलचित्र कलाकार संघ, चलचित्र निर्माता संघ लगायतका संघसंस्थाको रोहबरमा भएको छलफलमा उक्त विवाद मिलाइएको हो । दुवै पक्षबीच सहमति भएसँगै अब पूजाले उजुरी नदिने र प्रकाशले पनि पेशागत मर्यादाभित्र रहेर कार्यक्रम चलाउने र संवेदनशील र सचेत रहने भनिएको छ । केही…