संगीत « Khabarhub

‘सयौं जुनी’ सम्म भन्दै पूजा र आकाश

काठमाडौं – पर्दामा रुचाइएको आकाश श्रेष्ठ र पूजा शर्माले अभिनय गरेको एक म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘सयौं जुनी’ बोलको गीत सोमवार युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा सयौं जुनी एकअर्काको हुने भाव दर्शाइएको छ । गीतमा अञ्जु पन्त र प्रताप दासको स्वर रहेको छ भने पुनम मोथेले शब्द सिर्जना गरेकी हुन् । यस्तै…