Live on
Your Voice, Your Power
काठमाडौं – गायक तथा मोडल दुर्गेश थापामाथि गीत चोरीको आरोप लागेको छ । उनले हालै रिलिज गरेको ‘बीच्च बीच्चमा २’ बोलको गीतमा अन्तरा चोरी गरेको आरोप लागेको हो । उक्त गीतमा ‘आकाशमा बादलु डम्मै छ, मनमा के छ भन्नेलाई सम्मै छ’ भन्ने अन्तरा सुन्न सकिन्छ । जुन अन्तरा लोककवि अली मियाँको एक गीतमा पनि प्रयोग…