संगीत « Khabarhub

‘गालामा डिम्पल छ’ भन्दै आकाश र पुष्प (भिडियो)

काठमाडौं – मोडल तथा कलाकार आकाश श्रेष्ठ र पुष्प खड्काको अभिनय रहेको म्युजिक भिडियो ‘गालामा डिम्पल छ’ सार्वजनिक गरिएको छ । सोमवार युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा मेलिना राई र रवि ओडले आवाज दिएका छन् भने रोवर्ड राईले शब्द रचना गरेका छन् । यस्तै गीतमा सुनील राईको संगीत र संयोजन रहेको छ । भिडियोमा पुष्प र…