संगीत « Khabarhub

उर्मिलाको ‘लिन आउँछु भन्थ्यौं’ मा पूजा

काठमाडौं – मोडल तथा कलाकार पूजा शर्माको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । पूजासँगै राज कटुवालको समेत अभिनय रहेको ‘लिन आउँछु भन्थ्यौ’ बोलको म्युजिक भिडियो बिहीवार युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा उर्मिला लाम्गाडेको स्वर सुन्न सकिन्छ भने दिग्गज धौरालीले शब्द कोरेका छन् । यस्तै गीतमा संगीत भर्ने काम अर्जुन पोखरेलले गरेका छन्…