Live on
Your Voice, Your Power
काठमाडौं – सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेका गायक हिमाल सागर लकडाउनका कारण अमेरिकामा अलपत्र परेका छन् । २० दिनको बसाइसँगै कार्यक्रमका लागि अमेरिका पुगेका सागर लकडाउनका कारण अलपत्र परेका हुन् । नेपालमा मात्र नभएर अमेरिकाको भर्जिनियामा पनि लकडाउन गरिएको छ, जहाँ हिमाल सागर एक साथीसँग सहारा लिएर बसिरहेका छन् । उनले ७० दिनदेखि आफू अलपत्र…