Live on
Your Voice, Your Power
“संसारभरि दसौँ हजार मान्छे मरिरा’छ अझै बढ्न सक्छन् भन्ने समाचारमा आ’छ डराउन हुन्न आत्तिन हुन्न कोरोना यो टर्छ यो बेलामा हामी सबै सचेत बन्नुपर्छ आउँदैछ कोरोना भाइरस विश्वभर आतङ्क छाइरहा’छ....” विश्वव्यापी सङ्क्रमित भइरहेको कोभिड–१९ रोकथाम, नियन्त्रण र सचेतनाका लागि सरकार र नागरिक क्षेत्रबाट पहल अघि बढेका बेला कलाकार र स्रष्टाहरु गीत, सङ्गीतका माध्यमबाट यस अभियानमा…