संगीत « Khabarhub

श्रीमतीसँगै विदेश जान नमान्दा रामकृष्ण ढकालको डिभोर्स !

काठमाडौं– गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहबीच सम्बन्ध विच्छेद भएको खबरलाई लिएर अनेक टिका–टिप्पणी भएका छन् । ढकालले विभिन्न मिडियामा आएको डिभोर्सको समाचारलाई लक्षित गरी फेसबुकमा लेखेका छन् ‘अरुले जेसुकै भनून् तर हाम्रो सम्बन्ध कहिल्यै मर्ने छैन ।’ उनले पत्नीसँगको सेल्फी तस्वीर राख्दै सम्बन्ध कहिल्यै मर्ने छैन भनेर लेखिरहँदा पत्नी निलमले डिभोर्सका लागि अदालतमा…