संगीत Archives | Page 74 of 83 | Khabarhub Khabarhub

शान्ती श्री र जयको ‘वर्षा २’ सार्वजनिक

काठमाडौं - जय देवकोटा र शान्तिश्री परियारको आवाजमा रहेको नयाँ गीत 'वर्षा २' सार्वजनिक गरिएको छ । शान्तिश्री परियार यसअघि गीत 'गलबन्दी' गाएर चर्चामा आएकी थिइन् । जय देवकोटाको संगीत र लय रहेको गीतमा वर्षाले गरीबलाई पुर्‍याएको पीडालाई देखाइएको छ । गीतलाई स्टुडियो तरंग डिजिटल मार्फत रेकर्डिङ गरिएको हो भने भिडियोमा रमा थपलिया, जय देवकोटा, काजल,…