Live on
Your Voice, Your Power
काठमाडौं- हरेक प्रस्तुतीमा पहिरनकै कारण चर्चा बटुल्दै आएकी चर्चित तथा हट लोक गायिका ज्योति मगरले हङकङमा हलचल मच्चाउने भएकी छिन् । आउँदो असार २८ गते शनिबार (१३ जुलाई) मा उनले हङकङमा विशेष सांगीतिक प्रस्तुती पस्किने भएकी हुन् । उनले ब्लु ओसियन रेस्टुरेन्टको हलमा बिशेष सांगीतिक कार्यक्रम ‘ज्योति म्युजिकल नाइट २०१९’ आयोजना गरिँदैछ । उक्त कार्यक्रममा…