संगीत « Khabarhub

सुपरहिट गीत ‘नसा नसामा’ १३ वर्षपछि भाइरल

काठमाडौं - यो साता सबैभन्दा बढी चर्चामा रहेको गीत हो- ‘नसा नसामा’ । यही गीतमा टिकटक मनग्य संख्यामा बनेका छन् । यो गीत भाइरल भएको छ । विसं २०६८ वैशाखमा यो गीत सार्वजनिक भएको थियो । यस गीतमा गायिका विष्णु माझी र गायक कुलेन्द्र विश्वकर्माको स्वर छ । यसको शब्द प्रल्हाद सुबेदी र लय बसन्त…