Live on
Your Voice, Your Power
काठमाडौं – ‘भ्वाइस अफ नेपाल’ विजेता सिडी विजय अधिकारीले नयाँ गीत सार्वजनिक गरेका छन् । अधिकारीले युट्युबमार्फत ‘टाढा हुनु कसरी’ बोलको गीत सार्वजनिक गरेका हुन् । गीतमा गायक अधिकारीको स्वर छ भने राधुङ छाका शब्द छन् । शब्दमा विरहका भावनालाई समेटिएको छ । गीतलाई किरण कडेलले एरेन्ज गरेका हुन् भने संगीत डीआर अतुको रहेको छ…