Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल आइडलबाट चर्चामा आएका गायक निशान भट्टराईले कानुनी विवाह गरेका छन् । उनले मंगलवार धुलिखेल जिल्ला अदालतमा प्रेमिका ऋचा न्यौपानेसँग कानुनी विवाह गरेका हुन् । यी दुईले आफ्नो दुई वर्ष लामो प्रेमसम्बन्धलाई कानुनी बिहेको मान्यता दिएका हुन् । पछिल्लो समय निशानले गाएका गीतहरु लोकप्रिय भइरहेका छन् । उनले फिल्मका गीतमा पनि स्वर दिएका…